Monday 20th of November 2017 / 03:04:40 AM

156   Total Views

याे पनि पढ्नुहाेस

img
परम्परागत पेशामा पलायनको पहिरो

चन्द्रकिशोर

सामाजिक सम्मान र व्यावसायिक अनुकूलताको अभावमा मधेशको आर्थिक मेरुदण्डको रुपमा रहेका जातिगत पेशाहरूमा पलायनको पहिरो गइरहेको छ ।

img
‘बैशाखमा चुनाव नभए जेठमा पनि हुँदैन !’

माओवादी नेता वर्षमान पुन पछिल्लो समय नेपाली राजनीतिका चतुर खेलाडी मानिन्छन् । ओली-प्रचण्ड गठबन्धन भत्काएर देउवा-प्रचण्ड गठबन्धन बनाउन निर्णायक भूमिका खेलेका पुन अहिले संविधान संशोधन प्रस्तावमा दुई तिहाई जुटाउने मिसनमा सक्रिय छन् ।

शनिबार बालुवाटारमा हामीले माओवादी केन्द्रका युवा नेता पुनलाई भेटेर सोध्यौं बैशाख ३१ को चुनाव सर्छ कि सर्दैन ? साथै आगामी आर्थिक वर्षको बजेट संविधानले तोकेकै समय (जेठ १५) मा आउँछ कि असारमा सर्छ भनेर पूर्वअर्थमन्त्री पुनसँग हामीले अर्को जिज्ञासा राख्यौं । हाम्रो अर्को प्रश्न थियो- संविधान संशोधनको पक्षमा दुई तिहाई बहुमत पुगेन भने के हुन्छ ? अनलाइनखबरका जिज्ञासाको जवाफ माओवादी नेता पुनले यसरी दिए-

img
भोट नहाल्ने गाउँ थबाङ पुग्दा

के चाहीं थाहा थिएन भने म यति चाडै फर्किने छु । यसमा एउटा गजवको संयोग भयो । काँक्री गाउँको जुन ठाउँबाट मैले “थबाङ डाडो“लाई नियालेको थिएँ यसपाली त्यही विन्दू नजिकैबाट मैले थबाङकालागि पदयात्रा थालें । त्यसलाई “थबाङ डाडो“को नाम चाहीं मैले भर्खर दिएको ।

© 2017, ujyalotoday.com , All Rights Reserved.