Monday 20th of November 2017 / 03:05:28 AM

परम्परागत पेशामा पलायनको पहिरो

उज्यालो टुडे

  उज्यालाे टुडे 2017-08-13

चन्द्रकिशोर

सामाजिक सम्मान र व्यावसायिक अनुकूलताको अभावमा मधेशको आर्थिक मेरुदण्डको रुपमा रहेका जातिगत पेशाहरूमा पलायनको पहिरो गइरहेको छ । बाँसको काम गर्दै मूर्तिया, सर्लाहीकी डोम समुदायकी महिला । तस्वीरहरुः चन्द्रकिशोर

तराई–मधेशको अर्थतन्त्रमा देखिएको फेरबदलमा जातीय पेशा परिवर्तनले संकटको अवस्था सिर्जना गरेको छ। जातिगत पेशाबाट मधेशको अर्थतन्त्र थेगिएको थियो । त्यसले जातीय अन्तरनिर्भरता पनि कायम गरेको थियो। जातको जञ्जालले मधेशी समाजमा पछौटेपनको क

‘बैशाखमा चुनाव नभए जेठमा पनि हुँदैन !’

चुनाव सर्दैन, बजेट जेठ १५ मै आउँछ, संविधान संशोधन हुन्छ

  उज्यालाे टुडे 2017-04-30

बैशाख १६ ,काठमाडौं । माओवादी नेता वर्षमान पुन पछिल्लो समय नेपाली राजनीतिका चतुर खेलाडी मानिन्छन् । ओली-प्रचण्ड गठबन्धन भत्काएर देउवा-प्रचण्ड गठबन्धन बनाउन निर्णायक भूमिका खेलेका पुन अहिले संविधान संशोधन प्रस्तावमा दुई तिहाई जुटाउने मिसनमा सक्रिय छन् ।

शनिबार बालुवाटारमा हामीले माओवादी केन्द्रका युवा नेता पुनलाई भेटेर सोध्यौं बैशाख ३१ को चुनाव सर्छ कि सर्दैन ? साथै आगामी आर्थिक वर्षको बजेट संविधानले तोकेकै समय (जेठ १५) मा आउँछ कि असारमा सर्छ भनेर पूर्वअर्थमन्त्री पुनसँग हामीले अर्को जिज्ञासा राख्यौं । ह

भोट नहाल्ने गाउँ थबाङ पुग्दा

  उज्यालाे टुडे 2017-04-10

नेपालमा २०७० मंसिर ४ गते दोस्रो संविधान सभाका लागि राष्ट्रिय चुनाव भयो । जनताले सर्वाधिक संख्यामा मतदान गरे । त्यो दिन भोट हाल्ने ९४ लाख नेपालीहरू मध्ये म पनि एक थिएँ । तर मध्यपश्चिम नेपालको एउटा पुरै गाउँ मतदान केन्द्रमा अनुपस्थित भयो । रोल्पाको थबाङले चुनाव बहिस्कार गर्यो ।

थवाङ जाने एउटा अर्को बहाना, मैले सोचेँ ।

 

त्यहाँ जाने मेरो चाहना गाउँले चुनावपछि पाएको &l

होला है बिल्ला, तोडेला लाल किल्ला

  उज्यालाे टुडे 2017-04-09

रोल्पा । रोल्पामा यतिबेला पाटी परित्याग र प्रबेश गर्नेको लहर नै चलेको छ । खास–गरि माओबादी केन्द्रका प्रभाबशाली तथा युद्धताका पाटीमा लागेका नेताहरुले धमाधम पाटी त्यागेर हिडेपछि महरा, अनन्त सम्मका नेतालाई तनाब भएको माओबादी केन्द्र सोत्रले बतायो । 

माओबादी केन्द्रका केन्द्रिय सदस्य देखि गाउँ स्तरका नेताहरुले एमाले, कांग्रेसमा प्रबेश गरेपछि पाटी–पाटी बिच कार्यक्रता नै तानातान सुरु भएको छ । पुराना रोल्पाली कम्युनिष्ट राजकुमार कक्षपतिले एमाले र गामका प्रभाबशाली नेता स्टोनले कांग्रेसमा केहि दिन अधिमात्रै प्रबेश गरेका थिए

© 2017, ujyalotoday.com , All Rights Reserved.