Wednesday 24th of January 2018 / 03:33:42 AM

84   Total Views

याे पनि पढ्नुहाेस

img
‘नयाँ मेयरले काठमाडौंका घरबेटीको कठालो समात्न सक्छ’

पुल्चोकमा रहेको दुर्गम क्षेत्र विकास समितिको कार्यालयमा पुग्दा सोमबार अपराहृन सो कार्यालयका हाकिम रुद्रसिंह तामाङ नयाँ स्थानीय विकास मन्त्रीको स्वागतका लागि सिंहदरबार जाने तयारीमा थिए ।

रुद्रसिंह काठमाडौं महानगरपालिकाका पूर्वकार्यकारी प्रमुख हुन् । महानगरमा हुँदा उनको चर्चा विद्युत प्राधिकरणका कुलमान घिसिङको भन्दा कम थिएन । हाल उनी स्थानीय विकास मन्त्रालयमा सहसचिव पदमा कार्यरत छन् । र, स्थानीय विकासमन्त्री अध्यक्ष रहने दुर्गम क्षेत्र विकास समितिको सदस्य सचिवको रूपमा थप कार्यभार पनि सम्हालेका छन् । 

हामीले तामाङलाई भेट्नुको उद्देश्य दुर्गम क्षेत्रका विषयमा नभएर सुगम काठमाडौं महानगरका बारेमा कुरा बुझ्नु थियो । महानगरपालिकालाई हाँकेको अनुभव संगालेका तामाङले यहाँभित्रका समस्यालाई कसरी हेरिरहेका छन् ? भावी जनप्रतिनिधिहरुलाई उनको सुझाव के छ ? यसबारे पाठकहरुलाई जानकारी गराउने उद्देश्यले हामीले तामाङसँग कुराकानी गर्‍यौं ।

 

img
‘संशोधन विधेयक न पास हुन्छ, न फेल’

सरकारले संसदमा पेश गरेको संविधानको दोस्रो संशोधन विधेयक सैद्धान्तिक छलफल पार गर्दै अघि बढिसकेको छ, प्रतिपक्षी एमालेलगायतको मौन सहमतिमा। तीन तहको चुनाव गराउनैपर्ने संवैधानिक घेराभित्र सुस्त गतिमा बढिरहेको सरकारले स्थानीय चुनावको मिति समेत घोषणा गरेको छ, तर मधेसी मोर्चाको असहमति कायमै छ। यसै सन्दर्भमा, एमाले संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवास नेम्वाङसँग सइन्द्र राईले गरेको कुराकानीः

© 2018, ujyalotoday.com , All Rights Reserved.