Monday 20th of November 2017 / 03:04:52 AM

प्युठानमा निशुल्क स्वास्थ्य शिविर

  उज्यालाे टुडे 2017-10-11

सागर शर्मा

प्युठान २५ असोज । प्युठानमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । हाडजोर्नीमा समस्या भएका र आर्थिक विपन्नता भएका बिरामीहरुलाई सेवा पु¥याउन शिविर सञ्चालन गरिएको हो ।

हाडजोर्नी विशेषज्ञ डा . मुक्ति तिमल्सीनाको नेतृत्वमा १३ जनाको टोलीले चेकजाँच गरेका छन । जिल्ला स्वास्थ्य कार्यालय प्युठानको आयोजनामा संञ्चालित शिविरबाट जम्मा ६ सय १७ जना बिरामीले सेवा लिए भने ३९

मेलान को जिल्ला शाखा गठन : अध्यक्षतामा गंगाराम वलि  

भरत चन्द

  उज्यालाे टुडे 2017-06-28

असार १४ , रुकुम / रुकुमको मुसिकाट नगरपालिका १ बागबजारमा मङगलबार मेडिकल ल्यावोरेटोरि एसोसिएसन अफ नेपालको शाखा (मेलान) गठन भएको छ । 

जिल्लाभरि छरिएर रहेका स्वास्थ प्रयोशालामा कार्यरत ब्यक्तिहरुलाई संगठित रुप दिनको लागि मेडिकल ल्यावोरेटोरि एसोसिएसन अफ नेपालको जिल्ला कार्यसमिति गठन गरिएको हो । सम्पुर्ण प्रयोगशाला वर्गहरुको एउटै  चाहना गुणस्तरिय, विस्वास्नीय, ब्यवसायि  र जनपक्षीय

सरसफाई सप्ताह विभिन्न चेतनामुलक कार्यक्रमहरु सञ्चालन गरि मनाइयो

 सागर शर्मा

  उज्यालाे टुडे 2017-06-12

 प्युठान / १८ औ राष्ट्रिय सरसफाई सप्ताह विभिन्न कार्यक्रम गरि प्यूठानमा मनाइएको छ । जेष्ठ २२ गते देखि सूरु गरिएको अभियान आइतबार  एक कार्यक्रम गरि समापन गरिएको हो ।

समापन कार्यक्रममा बोल्ने बक्ताहरुले सरसफाई कार्यक्रमलाई अभियानमा मात्र नभई कार्यान्वयन गर्दै गएकोल समेत बताएका छन् । कार्यक्रमा बोल्दै प्रमुख अतिथि जिल्ला प्रमुख अधिकारी यदुनाथ पौडेलले गरिवि बेरोजगारी र आर्थिक अभावले सरसफाईलाई असर पारेको बताउनु भएको छ । आर्थिक अभावमै भए पनि समुदाय आफै सरसफाईमा जुत्दै गएको समेत बताउनु भएको हो ।

का

आमा समुह र महिला स्वस्थ स्वयंसेविका बिच बिबिध प्रतियोगिता कार्यक्रम सम्पन्न

मनिषा राई

  उज्यालाे टुडे 2017-06-11

जेठ २८ , रोल्पा / खुल्ला दिशा मुक्त बनाउछौ  २०१७ भित्र सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व भन्ने मुल नाराका साथ १८ औ सरसफाई सप्ताह अन्तर्गत शनिवार सुनछहरी ६ फगाममा आमा समुह र महिला स्वस्थ स्वयंसेविका बिच हाजिरी जवाफ प्रतियोगिता र बिद्यालय स्तरिय बक्तित्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ प्रवद्र्धनका लागि सामुदायिक ससक्तिकरण सिइएचपि नेपालगंजको सहभागिता र नेपाल रेडक्रस सोसाइति जिल्ला शाखा रोल्पा, बिकास सरोकार समाज डिकोस रोल्पाको पह

रोल्पामा पनि एक कार्यक्रमका गरि मनाइयो विश्व शुर्ति जन्य पर्दाथ रहित दिवस

प्रतिभा श्रेष्ठ

  उज्यालाे टुडे 2017-05-31

जेठ १७ , रोल्पा / विश्व शुर्ति जन्य पर्दाथ रहित दिवस रोल्पाको लिबाङमा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख डा. भवानी प्रसाद शर्माको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी अनुनय बास्तोलाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका  प्रमुख तथा कार्यक्रमका अध्यक्ष डा. शर्माले धुम्रपान तथा शुर्तीज

सुआहारा -२ को घरायसी खाद्यान्न उत्पादन सम्बन्धी २ दिने तालिम रोल्पाको ओतमा सम्पन्न

  उज्यालाे टुडे 2017-05-26

  • प्रतिभा श्रेष्ठ

जेठ १२ , रोल्पा / सुआहारा कार्यक्रम दोस्रो चरण अन्र्तगत घरायसी खाद्यान्न उत्पादन सम्बन्धी २ दिने तालिम साविकको ओत गाविस ५ भिताबाङमा आज  सम्पन्न भएको छ । रुडास नेपाल द्धारा संचालित सुआहारा कार्यक्रमको जिल्ला कृषि विकास कार्यलाय रोल्पा र जिल्ला पशु सेवा कार्यालय रोल्पाले समन्वय गरेको छ ।&nb

‘म स्वस्थ, मेरो देश स्वस्थ’ रोल्पामा शुुभारम्भ

  उज्यालाे टुडे 2017-05-05

बैशाख २२, रोल्पा / मेरो वर्ष– ‘म स्वस्थ, मेरो देश स्वस्थ’ रोल्पामा अभियानको रुपमा सुरुवात भएको छ । नयाँ वर्ष २०७४ को अवसर पारी नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले शुुभारम्भ गरेको उक्त अभियान रोल्पामा पनि सुरु भएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले बताएको छ । अभियान जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा सुभारम्भ भएको हो ।

धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन नगर्ने, नसर्ने रोग रोकथाम र नियन्त्रण गर्ने अभियानको उद्देश्

प्युठानमा महिलाको पाठेघर खस्ने समस्याको निशुल्क शिविर सञ्चालन

  उज्यालाे टुडे 2017-04-20

  •  सागर शर्मा

वैशाख ७,प्युठान/महिलाको पाठेघर खस्ने समस्याको निशुल्क शल्यक्रिया सिविर विहिवार देखि  प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा सञ्चालन भएको छ । नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाकेँको प्राविधिक सहयोग तथा मध्यपश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत , जिल्ला स्वास्थ्य कार्यालय प्युठान र प्राथमिक स्वास्थ्य क

बच्चाले ओछ्यानमा किन पिसाब फेर्छन् ? उपचार यस्तो छ

  उज्यालाे टुडे 2017-04-09

कतिपय बच्चाहरुमा राती नचाहेर पिसाब फेर्ने समस्या (नक्चुरनल एन्युरेसिस) देखिन्छ। पाँच वर्षमाथिका बच्चाहरुले राती ओछ्यानमा र दिउँसो लुगा भिजाउने गरी हप्तामा कमसेकम दुई पटक पिसाब गर्दछन् भने यसलाई नचाहेर पिसाब गर्ने समस्या (नक्चुरनल एन्युरेसिस) भएको मानिन्छ।

बच्चाहरुमा देखिने यो समस्याका कारण एकातर्फ परिवारका सदस्यलाई सरसफाइको झन्झट त हुन्छ नै अर्कोतिर बालबालिकाको आत्मविश्वासलाई समेत कम गराउने र लजाउने जस्ता मनोवैज्ञानिक असरहरु पनि पर्न सक्छन्। समाधानका लागि बच्चाहरुलाई तर्साउने, धम्क्याउने तथा दण्ड दिने जस्ता कृयाकलापहरुले उनीहरुमा थ

विश्व स्वास्थ्य दिवस प्युठानमा पनि मनाईयो

सागर शर्मा

  उज्यालाे टुडे 2017-04-09

प्युठान  ।  उदासिनताको रोग खुलेर कुरा गरौ भन्ने नाराका साथ विश्व स्वास्थ दिवस प्युठान पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्ला स्वास्थ प्युठानको आयोजनामा दिवस मनाईएको हो । दिवस वजार याली गरि कोण सभामा उर्तिएको थियो । 

कार्यक्रममा  दिगो विकासको लक्ष्यमा मानसिक स्वास्थ्य संग सम्वन्धित विषयवस्तु, नेपाली मानसिक स्वास्थ्य नीति, यस्को अपरिहार्यताको वारेमा जिल्ला स्वास्थ कार्यालयका जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले जा

© 2017, ujyalotoday.com , All Rights Reserved.