Monday 20th of November 2017 / 03:06:51 AM

मेमोरी कार्ड बाट डिलिट भएका डाटालाई यसरी रिकभर गर्नुहोस

  उज्यालाे टुडे 2017-05-18

आज हरेकले समार्टफोनको प्रयोग गर्ने गर्छन । लगभग सबै डाटा समार्टफोनमा सुरक्षित गर्ने गरिन्छ । फोनको इन्टरनल मेमोरी कम हुँदा प्रयोगकर्ताले मेमोरी कार्डको प्रयोग गर्दछन । मेमोरी कार्डमा एप्स, म्युजिक, भिडियो, फोटो समेत अन्य डाटा स्टोर गर्ने सकिन्छ । यस्तो अवस्थामा तपाईको मेमोरी कार्ड खराब भएमा के गर्नुहुन्छ? यस अवस्थामा तपाईको व्यक्तिगत र आवश्यक डाटा नोक्सान हुन सक्छ । यस्ता समस्याको समाधानको लागि एक सजिलो उपाय अपनाउन सकिन्छ । जसले मेमोरी कार्डबाट डिलिट भएका डाटा पुन: प्राप्त गर्न सकिन्छ ।

कार्डलाई

सिंहदरवारमा हुने काम आज र भोलि दाङमै

  उज्यालाे टुडे 2017-04-30

दाङ । राजधानी अर्थात सिंहदरबार, सूचना विभागमा हुने कामहरु आज र भोलि दाङमै हुने भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको समन्वयमा सूचना विभागको घुम्ती शिविर शनिवार र आइतवार दाङमा हुँदैछ र त्यसले सूचना विभागमा हुने सम्पूर्ण कामहरु जिल्लामै आएर गर्न थालेको हो ।

दाङ, सल्यान, रूकुम, रोल्पा र प्यूठानलाई लक्षित गरी यही मिति २०७४ साल बैशाख १६ र १७ गते दाङको घोराहीमा सूचना विभागको घुम्ती शिविर सञ्चालन हुन थालेको नेपाल पत्रकार महासंघ दाङ शाखाले जनाएको छ । शिविरमा सहभागी भई लाभ लिनुहुन सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरू

टेलिकमको डाटाबाट ५५० सरकारी वेबसाइट खोल्दा पैसा नलाग्ने

  उज्यालाे टुडे 2017-04-25

वैशाख १२, काठमाडौं । नेपाल टेलिकमले जीएसएम सेवामा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था गरेको छ । झण्डै ५५० सरकारी साइटहरु निशुल्क भिजिट गर्न सकिने गरी यो ब्यवस्था गरिएको टेलिकमकी महाप्रवन्धक कामिनी राजभण्डारीले जानकारी दिइन् ।

नेपाल सरकारका वेबसाइटहरु टेलिकमको जीएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्ररुपमा ब्राउज गर्न समेत सकिने भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । निःशुल्क हेर्न सकिने नेपाल सरकारका उल्लिखित वेबसाइटहरुको सूची कम्पनीको वेबसाइटमा उपलब्ध गराइएको राजभण्डारीले बताइन् ।

यस्

एसईई दिइसकेकालागी एनसेलको अफर

  उज्यालाे टुडे 2017-04-04

चैत २०,काठमाडौं / एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ । यस योजना अन्तर्गत परीक्षार्थीले १ रुपैयाँमा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् र ३० दिन सम्म ५ वटा आफ्नो माइफाइभ नम्बरमा अनलिमिटेड कल सेवाको फाइदा लिन सक्नेछन् ।

यो योजना आइतवार (आज) देखि लागु हुने छ । एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन् ।

© 2017, ujyalotoday.com , All Rights Reserved.