Tuesday 17th of July 2018 / 01:07:16 PM

विद्याथीहरु बेहोस हुन थाले पछी विद्यालय बन्द

  उज्यालाे टुडे 2018-07-05

मधुसुदन पोख्रेल

प्युठान,२१ असार । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने अमृत जीवन माध्यामिक विद्यालय गौमुखी गाउँपालिका वडा नंम्बर ७ नारीकोटमा अध्ययनरत विद्यार्थीहरुमा बेहोस हुन थाले पछी विद्यालय बन्द गरिएको छ ।

गत असार ५ गते देखि यो समस्या देखा परेको हो । विद्यार्थीहरुमा एक्कासी विहोस हुने, उफ्रिने, पछा्रिने, चिच्चाउने लगाएतका लक्षणहरु देखा परेका छन् । शुरुको दिनमा कक्षा ३ मा अध्ययनरत निर्मला विकमा सोही लक्षण देखा पर

म्याजिक र मोटरसाइकल ठोकिदा एककाे मृत्यु

  उज्यालाे टुडे 2018-07-04

प्यूठान । माण्डवी गाउँपालिका ५ चेरनेटामा म्याजिक र मोटरसाइकल ठोकिदाँ मोटर साइकल चालकको मृत्यु भएको छ ।
चकचकेबाट विजुवार तर्फ आउदै गरेको लु १३ प. ९३१६ नम्बरको मोटरसाइकल र विपरित दिशा तर्फबाट गइरहेको रा. १ ज. ६५७ नम्बरको म्याजिक एकआपसमा ठोकिदा प्यूठान नगरपालिका ४ ढांडखोला निवासी ३७ वर्षिय गोविन्द रानाको मृत्य भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
मोटरसाइकल चालक घाइते खड््काको जिल्ला अस्पताल विजुवार उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । म्याजिक चालकलाई यतिवेला प्रहरीक

परम्परागत खेतिमा हाेइन प्रविधि युक्त खेति गर्नुपर्छ ः मन्त्री पौडेल

  उज्यालाे टुडे 2018-07-04

मधुसुदन पोख्रले
प्युठान,२० असार । 
प्रदेश नं ५ की भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्री आरती पौडेलले आधुनिक प्रविधी प्रयोग गरि बाजो रहेका जग्गाई व्यवस्थीत ढंगबाट स्मार्ट खेती गुर्नु पर्ने बताउनु भएको छ ।  वुधवार  क्षमता विकास संस्थागत सुदृढिकरण कोपोमिस तालिमको उद्घाटन गर्दै पौडेलले नयाँ यान्त्रीकरण प्रयोग गरि व्यवस्थित खेति गर्नुपर्ने बताउनुभयो ।

कृषिलाई सम्मानितको पेशा बनाई जिल्लालाई चिनाउनको लागि सहकारीको महत्वपूर्ण भूमिक

सुन तस्करीको नयाँ रुटः यूएई–चीन–रसुवा–काठमाडौं हुँदै भारत

  उज्यालाे टुडे 2018-07-01

१७ असार, काठमाडौं । सरकारले गठन गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ वर्षको अवधिमा चुडामणि उप्रेती ‘गोरे’को समूहले ३८ क्वीन्टल सुन तस्करी गरेको पर्दाफास गर्दै ६३ जनाविरुद्ध मुद्दा दायर गरेसँगै तस्करहरुले वैकल्पिक मार्ग खोज्न थालेका छन् ।

समितिको अनुसन्धान पूरा हुनु अगावै अन्य तस्कर समूहले सुन तस्करी थालेको भेटिएको हो । यसअघि दूबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएर तस्करीको सुन भारत जाने गरेको थियो ।

तर, अहिले विमास्थलमा कडार्इपछि तस्क

महिलाका लागि ऐतिहासिक वर्ष, वडादेखि राष्ट्रपतिसम्म ४१ प्रतिशत प्रतिनिधित्व

  उज्यालाे टुडे 2018-03-08

४ फागुन, काठमाडौं । नेपाली महिलाहरुका लागि यो वर्ष सबैभन्दा उपलब्धिमूलक भनियो भने तथ्यपरक नै हुनेछ । नेपाली महिलाले निर्वाचनमा मतदान गर्ने र निर्वाचित हुन पाउने अधिकार प्राप्त गरेको ७० वर्षे इतिहासमै सबैभन्दा बढी महिला जनप्रतिनिधिका रुपमा निर्वाचित भएका छन्, यसपटक ।

फागुन २९ गते राष्ट्रपति निर्वाचनबाट पुनः महिला निर्वाचित हुने निश्चित भइसकेको सन्दर्भमा यो वर्ष वडा सदस्यदेखि राष्ट्रपतिसम्म करिब १५ हजार महिला नेतृत्व तहमा पुगेका छन् । राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख जस्ता संवैधानिक पदमा एकैपटक महिला नेतृत्व स्थापित भए जस्तै संवि

राष्ट्रपतिमा विद्या भण्डारी नै दोहोरिने

  उज्यालाे टुडे 2018-03-06

२३ फागुन, काठमाडौं । नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मध्यरातसम्म बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेदवार चयन गरेको हो ।

राष्ट्रपतिका लागि भण्डारीसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल दावेदार थिए । तर, भण्डारीको नाममा सहमति जुटेको छ ।

भण्डारी ११ कात्तिक २०७२ मा गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बनेकी थिइन् ।

राष्ट्रपति चयनका लागि आज बुधबार उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

२९ गते निर्वाचन हुनेछ ।

प्रदेशसभा, प्रति

आदिबासी जनजाती पत्रकार महासंघ प्युठानको अध्यक्षमा ः श्रेष्ठ

  उज्यालाे टुडे 2018-02-27

सागर रिजाल प्युठान, १५ फागुन

आदिबासी जनजाती पत्रकार महासंघ प्युठानको चौथो अधिवेशन मंगलबार सूचना केन्द्र बिजुवारमा सम्पन्न भएको छ । अधिबेशनले सुजल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको छ ।

समितिको उपाध्यक्ष मित्र थापा, सचिब सुबास श्रेष्ठ, सह सचिब बालिका रोका कोषाध्यक्ष स्मृति घर्तिमगर रहेका छन । सदस्यमा रिमा मगर, सीता मगर, पोम बहादुर बुढा केसब श्रेष्ठ, तितु मगर, सुशिला बुढामग

शिक्षक महासंघ प्युठानको अधिवेसन हुदै

  उज्यालाे टुडे 2018-02-25

सागर रिजाल प्युठान, १३ फागुन

 प्युठान जिल्लामा कार्यरत शिक्षकहरूको साझा संगठन शिक्षक महासंघको निर्वाचन यही फागुन १९ गते हुने भएको छ । निर्वाचन पुर्ण समानुपातिक प्रणालीद्धारा हुने व्यवस्था छ ।

जिल्लामा रहेका विभिन्न पार्टि सम्वद्ध माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन, एमाले निकट अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन, राजमो निकट अखिल नेपाल शिक्षक संघ,नेपाली

भारतीय अभिनेत्री श्रीदेवीको निधन

  उज्यालाे टुडे 2018-02-24

फाल्गुन १३, २०७४ -भारतीय अभिनेत्री श्रीदेवीको हृदयघातका कारण निधन भएको छ । वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयाघात भएर ५४ बर्षीय श्रीदेवीको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै  भारतीय संचारमाध्यमले जनाएका छन् ।

सन् १९६३ अगस्ट १३ मा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले चार वर्षकै उमेरमा तमिल चलचित्र कंधन करुणईमा अभिनय गरेकी थिईन् । बलिउडमा महिला सुपरस्टारको रुपमा चर्चित उनले बाल कलाकारको रुपमा ‘मे तेलुगु’ र ‘मलयालम’ चलचित्रमा पनि

शिक्षक महासंघकाे अधिवेसन यहि फागुन १९ गते हुने

  उज्यालाे टुडे 2018-02-25

प्युठान, १२ फागुन

प्युठान जिल्लामा कार्यरत शिक्षकहरूकाे साझा संगठन शिक्षक महासंघकाे निर्वाचन पुर्ण समानुपातिक निर्वाचन प्रणालीद्धारा हुने व्यवस्था छ । जिल्लामा रहेका विभिन्न पार्टि सम्वद्ध (माअाेवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन, एमाले निकट अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन, राजमाे निकट अखिल नेपाल शिक्षक संघ,नेपाली काग्रेश निकट नेपाल शिक्षक संघ) लगायतका पार्टीहरूकाे अान्त

© 2018, ujyalotoday.com , All Rights Reserved.