Monday 20th of November 2017 / 03:03:55 AM

कंग्रेस र लोकतान्त्रिक फोरमबीच पार्टी एकीकरण हुँदै

  उज्यालाे टुडे 2017-10-15

असाेज ३० काठमाण्डाै सत्ता नेतृत्वकर्ता दल कंग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण हुने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान ११ बजे एक समारोहका बीच पार्टी एकता हुने कंग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

लोकतान्त्रिक फोरम अध्यक्ष विजय गच्छदारसहितका नेताहरु कंग्रेसमा समायोजन हुन लागेका हुन् । लामो समयदेखि सुरु भएको एकताको प्रक्रिया आज टुंगिने भएको छ ।  नेपाल लोकतान्त्रिक फोरममा पछिल्लो चरणमा एकीकृत भएका राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका नेता शिवलाल थापासहितका नेताहरु भन

केन्द्रीय समिति भंग गर्दै माओवादी केन्द्र

  उज्यालाे टुडे 2017-08-13

२५ साउन, काठमाडौं । माओवादी केन्द्रले चार हजारको संख्यामा रहेको पार्टी केन्द्रीय समिति भदौभित्र विघटन गर्ने तयारी गरेको छ । जसअनुसार प्रदेश नम्बर २, ३ र ४ अन्तर्गतको केन्द्रीय सदस्यहरूको छुट्टाछुट्टै बैठक राखेर सिंगो केन्द्रीय समिति नै विघटन गर्ने प्रस्तावलाई अनुमोदन गराइसकेको छ ।

मंगलबार मात्र माओवादी केन्द्रले केन्द्रीय नेताहरूलाई एक तह घटुवा गर्दै केन्द्रीय समिति भंग गर्ने प्रस्तावलाई प्रदेश नम्बर ३ बाट अनुमोदन गराएको छ । ३९ सय ९९ जना सदस्य रहेको भद्दा केन्द्रीय समितिले पार्ट

गोविन्द केसीसँग वार्ता गर्न सरकारको समिति

  उज्यालाे टुडे 2017-07-27

साउन१२ , काठमाडौँ / सरकारले अनशनरत त्रिवि शिक्षण अस्पतालका प्रा.डा.गोविन्द केसीसँग वार्ता गर्न उच्चस्तरीय तीन सदस्यीय समिति बनाएको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता समिति बनाएको हो । समितिमा प्रधानमन्त्रीको कार्यालयका सचिव र स्वास्थ्य मन्त्रालयका सचिव सदस्य रहेका छन् ।

सरकारले आफूसँगका सम्झौता कार्यान्वयन नगरेको भन्दै डा. केसीले मंगलबारदेखि त्

विवादका कारण रोकियको बबईमा पनि मतगनणा सुरु हुदै

  उज्यालाे टुडे 2017-06-30

नवराज घिमिरे 

असार १६, तुलसीपुर  /    फर्जी मतका कारण विवादित बनेको बबई गाउँपालिकाको मतगनणा दुई दिनपछि आज सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले बबई गाउँपालिकाका राजनीतिक दलका प्रतिनिधीसंग छलफल गरेपछि मतगनणा सुरु भएको हो ।

बबई गाउँपालिका—४ मा रहेको जनश्रम आधारभुत मतदान केन्द्रमा नेकपा एमालेले फर्जी मत हालेको भन्दै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले विवाद गरेका थिए । विवाद भएपछि जिल्लाका नौँ स्थानीय तह

दाङमा कुल मत को ४० प्रतिशत मत खस्यो

  उज्यालाे टुडे 2017-06-28

नवराज घिमिरे 
दाङ,१४-असार /                आज दाङमा स्थानिय तहको निर्वाचनमा दाङका १० पालीकाबाट ५ सय २० जना निर्वाचित हुदैछन् । निर्वाचनमा बिहानैदेखि उत्साहजनक सहभागिता रहेको छ । बिहान ८ बजेदेखि मौसम प्रतिकुल भएपनि अहिले भने सुधार भएको छ । आज बुधबार बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । अपरान्ह् साझ ५ बजे सम्म मतदान जारि रहने मुख्य निर्वाचन कार्य

कांग्रेसका मेयर उम्मेदवारको घरमा सुतली बम,गाडीमा आक्रमण

  उज्यालाे टुडे 2017-06-26

नवराज घिमिरे            
दाङ, असार १३ /     नेपाली कांग्रेसका तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार गेहन्द्र गिरीको घरमा बम फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ स्थित सल्यान रोडमा रहेको पूर्व सांसद समेत रहेका गिरीको निजी निवासमा सोमबार राति ९ बजेतिर बम फेला परेको हो।

गेट भित्र ब

सासंद चौधरीमाथि अभद्र व्यवहार

  उज्यालाे टुडे 2017-06-26

नवराज घिमिरे 
असाढ १२ ,तुलसीपुर/          नेपाली काग्रेसका नेता एवम् सासद डिल्ली बहादुर चौधरीमाथि हातपातको प्रयास गरिएको छ । केहि दिन अघि निधन भएका आफन्तको घरमा श्रद्धाञ्जली दिन तुलसीपुर १६ मानपुरको भेलाही जानुभएका चौधरी माथि नेकपा एमालेका समर्थकहरुले आक्रमणको प्रयास गरेका थिए । आफन्त हरिराम चौधरीलाई पत्नी वियोगको अबस्थामा मानवताको हिसावले दुखको घडीमा रहेका चौधरी परिवारलाई भेट गरि फर्कने क्रममा युवाहरुले आक्रमणको प्रयास गरेका हु

माओवादी केन्द्रका केन्द्रिय सदस्य एमालेमा प्रवेश, माओवादीलाई ठूलो धक्का

सागर शर्मा

  उज्यालाे टुडे 2017-06-25

असार ११, प्युठान / जिल्लाको  माण्डवी गाँपालिकामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य माधव पौडेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । शनिवार  नेकपा एमाले माण्डवी गाउँपालिकामा भएको  विशाल चुनावी आमसभामा केन्द्रिय सदस्य पौडेल प्रवेश गर्नुभएको हो । माण्डवी गाउँपालिका  २ मर्कावाङ रातापानी निवासी पौडेललाई नेकपा एमाले केन्द्रिय सदस्य, प्रचार विभाग उपप्रमुख एवं पर्यटन पवद्र्धन प्रमुख सूर्य थापाले स्वागत गरेर आफ्नो पार्टीमा प्रवेश गराउनुभएको हो ।&nbs

राष्ट्र बनाउने पार्टी एमाले हो : नेता थापा

सागर शर्मा

  उज्यालाे टुडे 2017-06-23

प्युठान / राष्ट्र बनाउने पार्टी एमाले भएको नेकपा एमालेका केन्द्रिय सदस्य सूर्य थापाले बताउनुभएको छ । झिम्रुक गाउँपालिका वडा नं ५ हिरापोखरी र वडा नं ६ मर्कावाङ्गमा आयोजित चुनावी कार्यक्रमलाई सम्वोधन गर्दै उक्त कुरा वताउनु भएको हो । 

एमाले पार्टीले जन्ता देखि देशको विकास गर्छ । उहाँले भन्नुभयो ‘जन्तालाई कौडी पैसा बाडेर हैन मन जितेर भोट माग्छौ । ’ प्रचार विभागका उपप्रमुख तथा पर्यटन विभाग प्रमुख समेत रहेका थापाले वृद्ध वृद्धालाई ७० व

मेयर बन्न पूर्वमन्त्रीदेखि पूर्व सांसदसम्म चुनावी मैदानमा

  उज्यालाे टुडे 2017-06-21

असार ७ , काठमाडौं दोस्रो चरणको स्थानीय निर्वाचनमा पूर्व सहायकमन्त्रीदेखि पूर्व सांसद र जिल्ला सभापति समेत चुनावी मैदानमा उत्रिएका छन् । मन्त्री भइसकेका व्यक्ति स्थानीय चुनावमा लडेपछि वैतडीमा चुनावी माहौल रोचक बनेको छ ।

वैतडीको पाटन नगरपालिकामा नेपाली कांग्रेसबाट पूर्व सहायकमन्त्री केशवहादुर चन्द मेयरको उम्मेदवार बनेका छन् । ६० वर्षीय चन्द २०५४ सालमा महिला वालवालिका तथा समाज

© 2017, ujyalotoday.com , All Rights Reserved.