Monday 20th of November 2017 / 03:03:37 AM

सम्झना लामिछाने मगरको स्वरमा रिना थापा मगर र सञ्जीव ठकुरी अहिले सम्मकै उकृष्ट डान्स

  उज्यालाे टुडे 2017-10-10

पहिले हातका औलामा गन्ने सिमित कलाकाहरु हुन्थ्य अहिले गणना गरेर गर्ने सकिने अवस्था  छैन । त्यति धेरै कलाकारहरु जन्मिएका छनकी । लगभग अव सुन्ने भन्दा गाउँनेको संख्या धेरै भन्ने स्थितिको श्रीजना भएको छ । कलाकारीता क्षेत्रमा लागेर जिवन धान्न त चुनौती छ भन्ने कुरा सबैलाई विधितै छ ।

तर पनि कला क्षेत्रमा प्रवेश गर्नेहरुको जमात धेरै छ । हो यहि जमात अन्तरगत आफूलाई लोकदोहोरी गीत संगीतमा गायको क्षेत्रवाट आफ्नो भविष्य खोज्नको लागि लोक संगीत प्रेमी मन लिएर सांगीतिक सागरमा आएका छन रोल्पाली नवोदित लोक तथा दोहारी गायक एच पि म

पर्यटकिय गन्तव्य कमल ताल

  उज्यालाे टुडे 2017-08-13

रुकुम । शान्त वातावरण मनमोहक दृष्य मनै लोभ्याउने हरियाली डाँडाकाडा, चरा चुरुङ्गीहरुको मिठो धुन , विभिनन जातजातिको वसोवासको विचमा कमल ताल । कमल तालको वर्णन गर्णत गारो छ तर प्रयास गरिएको छ । पर्यटन प्रवर्धनका लागि कमल तालको प्रचाार प्रसार गर्न जरुरी देखिन्छ । रुकुममा धेरै पर्यटकिय स्थलहरु पनि छन । ५२ पोखरी ५३ टाकुरीको नामले परिचित रुकुमकोट अवस्थित यो कमल ताल नेपालकै सुन्दर अनि मनोरम स्थानको रुपमा चिनिन्छ । रुकुम जिल्लाको गहनाको रुपमा चिनिने कमल ताल शुन्दर अनि शान्त छ । 
अषाढको महिनामा कमलताल लाई अवलोकन गर्न जानेहरुको मन लोभिन्छ नै

संयूक्त गजल संग्रह बिमोचन 

मनिषा राई

  उज्यालाे टुडे 2017-07-30

श्रावण १५, रोल्पा / रोल्पामा शनिबार संयुक्त गजल संग्रह  बिमोचन कार्यक्रम सम्पन्न भएको हाे ।

रोल्पाको लिबाङ स्थित बाचनालयको हलमा सम्पन्न कार्यक्रममा रोल्पाको सुनछहरी गाउँपालिका फगाम निवासी नव श्रष्टाहरु सन्तोस हरदम मगर र गणेश झाँक्री मगर द्धारा लिखित संयुक्त गजल संग्रह अन्यौल जीवनको बिमोचन भएको छ । परिषदका उपाध्यक्ष नबिन लोचनमगरको अध्यक्षता, ललित साहित्य परिषद् रोल्पाका संस्थापक अध्यक

मदन मुस्कानले घुर्की लगाउदै डिला बस्याललाइ “खुट्टा भए के कमि जुत्ताको” भने

नबराज जि.एम

  उज्यालाे टुडे 2017-07-26


 ११ श्रावण , तुलसीपुर /   हिन्दु नेपाली दिदिबहिनीहरुको महान पर्व हरितालिका तिजलाइ लक्षित गरेर चर्चित लोक दोहोरी गायक मदन मुस्कान र गायिका डिला बस्याल को सहकार्यमा यसपाली तिज को कोसेली “खुट्टा भए के कमि जुत्ताको” बोल को गित युटुब मार्फत सार्बजनिक गरेका छ्न।
यस गित मा पुरुष स्वर/शब्द/संगीत मदन मुस्कानकै रहेको छ, भने उनलाइ यस गित मा स्वरमा बेग्लै मिठास भएकी दङाली गायिका डिला बस्यालले साथ दिएकी छिन।गायक मदनले औपचारिक रुपमा गत बर्ष तिजकै बेला देखी आफ्नो गायिकी यात्रा सुरुवात

नेपालमा फेरि आयो शक्ति शालि भुइचालो

  उज्यालाे टुडे 2017-07-23

  एच.आर .मगर
 श्रावन ८ , तुलसीपुरच /     नेपाल मा कहिले रूहाउने भुइचालो त कहिले विस्तापित गराउने भुइचालो आयर नेपाली लाई सतायाको बेला यसपाली भने नेपाली लाइ नचाउने भुइचालो आयको छ ।  नेपाली महिलाहरुको महान चाड हरितालिका तीज को अवसर पारेर दंगाली गायक एबम संगीतकार अमर नाथ ले तीज गीत भुइचालो लियर आयका हुन्। उक्त गीतमा अमर नाथ  र लक्ष्मी कार्की  को श्वोर रहेको छ भने सोहि गीत को शब्द संगीत प

गायक प्रेमविवस घर्तीलाइ टीकाले साथ दिईन

  उज्यालाे टुडे 2017-07-12

तुलसीपुर  २८, असार /      तिज आउन करिब डेढ महिना बाँकी रहँदा गायक प्रेमविवश घर्ती हिन्दु महिला दिदी बहिनीहरुको महान पर्व हरितालिका तिज लाइ मध्यनजर गरि विगतका वर्षहरुमा जस्तै २०७४ सालको नयाँ तिज कोसेली नेपाली साँङ्गीतिक बजार मा ल्याउने तयारीमा जुटेका छन् । २०६२ सालमा रेडियो नेपालबाट लोकगीत विधामा स्वर परिक्षा उतिर्ण गरेका घर्तीले २०६३ साल देखी लोक तथा दोहोरी गीत रेकर्ड गर्न शुरु गरेता पनी २०७१ साल देखी तिजको गीत गाउन शुरु गरेका हुन् । २०६८ सालमा “भयो माया भयो तिम्र

आइफोनवाली ले स्काइप मा फोन गरेर परदेश मा पनि गेहेन्द्र लाई हैरान बनाईन

  उज्यालाे टुडे 2017-07-11

हेमप्रकाश ओली 
तुलसीपुर,२७ असार/           नमस्कार, कार्यक्रमबाट म गेहेन्द्र खड्काको भनेर रेडीयो बाट बोल्दा खड्काको आवाजमा दम देख्ने र मिठास भेट्ने लाखौ थिय सायद,जति सांगीतिक कार्यक्रम उनले रेडीयो बाट सुनाय स्रोताले रुचिपुर्वक नसुनेका सायदै थिय होलान,कार्यक्रमको विषयबस्तु,संरचना,कार्यक्रमको उदेश्य र लक्षीत स्रोतावर्गको पहिचान एउटा कार्यक्रम प्रस्तोताको कौशलतामा पर्ने कुरा हुन।र

लामो समयको ग्यापपछि नायक धिरेन शाक्य पुन चलचित्रको पर्दामा

  उज्यालाे टुडे 2017-07-03

राजन केसी संगीत 

असार १९ , काठमाडौँ  /     नायक धिरेन शाक्य पुन चलचित्रको पर्दामा फर्किएका छन् । लामो समयको ग्यापपछि धिरेन ‘वीराङ्गना’ मार्फत देखिन लागेका हुन् । सो चलचित्रको आइतबार राजधानीमा एक कार्यक्रमकाबीच औपचारिक निर्माण घोषणा गरिएको हो । यस फिल्ममा नायिका शिल्पा पोखरेल सशस्त्र प्रहरीको भूमिकामा रहने छिन् ।

माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा स

गणेश तुफानको मैले तिम्लाई पराही ठान्दिन गितको अडियो तथा भिडियो सार्बजनिक

बिबश रसाईली

  उज्यालाे टुडे 2017-06-25

असार ११, काठमाडौ / मैले तिम्लाई पराही ठान्दिन गितको अडियो तथा  भिडियो  बजारमा सार्बजनिक गरिएको छ।
गणेश तुफान को लय तथा शब्द मा सार्बजनिक गरिएको गित मैले तिम्लाई पराही ठान्दिन गितमा  चर्चित लोक दोहोरी गायक पुस्कल शर्मा र  चर्चित लोक दोहोरी गायिका देबि घर्ती ले स्वर दिनु भएको छ । भने मोडलमा  चर्चित संजय लामा , अरुण मगर र  कमला भुसाल ले अभियन गर्नु भएको छ।


बाग्लुङ कालिका म्युजिक प्रा । लि का म्यानेजिङ डाइरेक्टर दुर्गा कडेल ले बजार बेबस्थापन गर्नु भएको हो ।यसै गित मार्फ

संचारकर्मी हेमराज परिवर्तन अब साङ्गितिक क्षेत्रमा, कस्ले दिन्छ कामको अडियो तथा भिडियो सार्बजनिक

  उज्यालाे टुडे 2017-06-17

वि.स २०७० सालबाट विभिन्न सञ्चार क्षेत्रमा कृयाशिल रहदै आउनु भएका सञ्चारकर्मी हेमराज परिवर्तनको अबको यात्रा गीतसङ्गीतमा पनि निरन्तर रहने उहाले जान्कारी दिनु भएको छ । थुप्रै गीत सङगीतको क्षेत्रमा ब्यग्लै पहिचान बोकेको लोक दोहोरी गीति एल्बम कस्ले दिन्छ कामको अडियो तथा भिडियो बजार आएको छ ।

म जस्तोलाई कस्ले दिन्छ काम,विदेशमा जामत हातमा सीप छैन,जागीर खामत क्षेमाता पुग्दैन,म जस्तोलाई कस्ले दिन्छ काम भन्दै अब कता जाम म  सो गीतले साच्चिकै अहिलेको देशको शिक्षा ,स्वास्थ्य ,रोजगार ,राजनिति आदि विषय वस्तुलाई समेटेर तयार पारिएको सो गीत

© 2017, ujyalotoday.com , All Rights Reserved.