Sunday 18th of November 2018 / 06:49:35 AM

150   Total Views

याे पनि पढ्नुहाेस

img
गायत्री शर्माको यस्तो माग प्रकाश दाहाललाई फासी दिनैपर्छ (भिडियो सहित)

राष्ट्रिय नेताका छोराछोरीहरु सरकारी छात्रवृत्तिमा विदेशी कलेजहरुमा धाउँदै थिए । कतिले राष्ट्रको ढुकुटी यसरी नै सकेका थिए । आफूले राजनीति गर्नु महान तर सन्ततिले राजनीति गर्नु अपराधको स्कूलिङ परिवारमा हावी थियो । तर, प्रचण्ड र प्रकाशले औपचारिक शिक्षाभन्दा समाज रुपान्तरणको मुद्धा ठूलो ठाने ।

img
द्धन्द्धमा विरामी परेको रोल्पा, आगामी चुनावमा औषधि खादै !

प्रत्येक घरमा खानेपानी आउछ, नजिकै स्वास्थ्य चौकि हुन्छ, नजिकै विद्यालय हुन्छ, सबैले रोजगार पाउछन्, कोहि कहिल्यै भोकले अकालमै मर्नु पर्दैन भन्ने जस्ता विभिन्न एजेण्डा लिएर तत्कालिन सरकारको विरुद्धमा माओवादीले बन्दुक उठायो । जसको प्रत्यक्ष पात्र बने रोल्पाली महिला तथा पुरुषहरु ।

img
स्थानिय निर्वाचन र बिकासको आशा

दिगो शान्ति, विकास, सुशासन तथा समृद्धिसँगै स्थायी राजनीतिक संरचना तथा दलभित्र आन्तरिक लोकतन्त्रको विकास र पूर्वाधार विकास गर्न संविधानमा भएको व्यवस्था अविलम्ब लागु गर्नु आवश्यक छ ।

© 2018, ujyalotoday.com , All Rights Reserved.