Thursday 24th of January 2019 / 01:17:19 AM

लघुउद्यमीका लागि एनएमबि बैंकको नयाँ योजना : विनाधितो सहुलियत कर्जा दिने

  उज्यालाे टुडे 2018-12-17

एनएमबि बैंकले “एनएमबि सहुलियतपूर्ण कर्जा” संचालनमा ल्याएको छ । नेपाल सरकारद्धारा जारी “सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५” अनुसार विपन्न वर्गका जनतालाई लक्षित गरी व्यवसाय तथा लघु उद्यमका लागि सहुलियत प्रदान गर्ने उद्देश्यले बैंकले लघु तथा विपन्न वर्ग कर्जा अन्तर्गत यो योजना ल्याएको हो । 

“एनएमबि सहुलियतपूर्ण कर्जा” लघुवित्तमा आधारित आठ प्रकारका व्यवसायहरुमा  लक्षित छ, जस अन्तर्गत सात प्रकारका कर्जाह

लघुउद्यमीका लागि एनएमबि बैंकको नयाँ योजना : विनाधितो सहुलियत कर्जा दिने

  उज्यालाे टुडे 2018-12-17

एनएमबि बैंकले “एनएमबि सहुलियतपूर्ण कर्जा” संचालनमा ल्याएको छ । नेपाल सरकारद्धारा जारी “सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५” अनुसार विपन्न वर्गका जनतालाई लक्षित गरी व्यवसाय तथा लघु उद्यमका लागि सहुलियत प्रदान गर्ने उद्देश्यले बैंकले लघु तथा विपन्न वर्ग कर्जा अन्तर्गत यो योजना ल्याएको हो । 

“एनएमबि सहुलियतपूर्ण कर्जा” लघुवित्तमा आधारित आठ प्रकारका व्यवसायहरुमा  लक्षित छ, जस अन्तर्गत सात प्रकारका कर्जाह

वित्तिय साक्षरताको लागि घरदैलो कार्यक्रम

सागर शर्मा

  उज्यालाे टुडे 2017-10-15

प्युठान, २९ असोज । सिभिल बैंक लिमिटेड बिजुवार शाखाको वित्तिय साक्षरताको लागि घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

घरदैलो कार्यक्रम विजुवार शाखाबाट सुरु भई चकचके, देविस्थान, नयाँगाउँ हुदै बिजुवार शाखामा पुगी समापन भएको थियो ।

घरदैलो कार्यक्रममा शाखाका कर्मचारीहरु तथा समाजका प्रतिस्ठीत व्यक्तिहरुको व्यापक सहभागिता रहेको थियो । यस वित्तिय साक्षरता अभियानलाई देशव्यापी रुपमा लगिने कुरा बैंकले जनाएको छ ।

आज बजेट ल्याउँदै सरकार

  उज्यालाे टुडे 2017-05-29

जेठ १५, काठमाडौं / सरकारले संसदमा सोमबार आर्थिक वर्ष ०७४÷७५ को बजेट सार्वजनिक गर्दैछ । सोमबार अपरान्ह्र ४ बजे बस्ने संसद बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष ०७४÷७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

यसबर्षको बजेटको सीमा १२ खर्ब ८० अर्ब पुर्याइएको छ । स्रोत समितिको बैठकले आइतबार यो सीमाभित्र रहेर बजेट तय गर्न निर्देशन दिएपछि सरकार

मुलुकको अर्थतन्त्रमा गुणात्मक सुधार : सात प्रतिशतले वृद्धि हुने प्रक्षेपण

  उज्यालाे टुडे 2017-05-28

जेठ १४ काठमाडौं / सरकारले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.९४ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।

अर्थ मन्त्रालयले  सार्वजनिक गरेको आव २०७३/७४को आर्थिक सर्वेक्षणअनुसार अनुकूल मौसमका कारण कृषि उत्पादकत्वमा वृद्धि, पुँजीगत खर्चमा वृद्धि, ऊर्जा व्यवस्थापन, लगानीको वातावरणमा सुधारलगायत समग्र सुधारको असर अर्थतन्त्रमा परेको

आमाबाबा बिहिन सन्तानहरुका महान आमा बन्दै प्रगतिशील महिला मन्च बेल्जियम, टुहुराहरुको लागी लाखौ शैक्षिक सहयोग

  उज्यालाे टुडे 2017-05-21

  • केबी गुरुङ (विद्यालय सुचना बिभाग प्रमुख)

जेठ ७, बेल्जीयम  / “हो, आमाबाबा गुमाएकाहरु टुहुरा हुन् तर कसैबाट आमाबाबाकै सेवा मिल्छ भने ति टुहुरा हुदैनन्” हामी यस्तै टुहुरा बिहिन समाज निर्माण अभियानमा छौ। हरेकखाले घट

रोल्पा जलजला सेवा समाज दोहा कतारले आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न

  उज्यालाे टुडे 2017-04-07

  • चोम बिस्ट

चैत्र २५ ,रोल्पा / रोल्पा जलजला सेवा समाज दोहा कतारले आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । रोल्पा जलजला सेवा सामज कतार द्वारा रोल्पाको उवा बेसिमा  अर्थिक हस्तान्तरण कार्यक्रम  सम्पन्न गरेको हो । जेडि स्मृति युवा कल्ब उवाका अध्यक्ष सिर कुमार रोकाको सभापतित्वमा सम्पन्न भएको कार्याक्रममा रोल्पा जलजला सेवा समाज दोहा कतारक

एएआर र वायुसेवा निमगबीच दुई नयाँ एयरबस खरिद सम्झौता

  उज्यालाे टुडे 2017-04-07

चैत २५, काठमाडौं / नेपाल वायुसेवा निगम र अमेकिन लिजिङ कम्पनी एएआर कर्पोरेसनबीच शुक्रबार दुईवटा वाइडबडी जहाज किन्ने सम्झौता  भएको छ। पहिलो विमान सन् २०१८ को अप्रिलसम्म आइसक्ने गरी सम्झौता भएको हो । त्यसैगरी दोस्रो विमान सोही बर्षको मे महिनाभित्र नेपाल ल्याइने छ।
शुक्रबार भएको सम्झौतामा महाप्रबन्धक कंसकार र एएआरका प्रमुख दिपक शर्माले हस्ताक्षर गरेका छन् ।

निगमका अनुसार दुईवटा विमान २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको छ।

यसअघि निगम र एएआरबी

झण्डै १ करोड ११ लाखको लागतमा दाङमा १९ वटा पुल निर्माण गरिदै

  उज्यालाे टुडे 2017-04-09

  • नवराज घिमिरे

चैत्र २३ ,दाङ /  दाङमा यस वर्ष १९ वटा पुल निर्माण हुन थालेका छन । तुलसीपुर घोराही सडक खण्ड अन्तरगत ७ वटा तथा भित्रि सडक अन्तरगतका १३ वटा गरेर जिल्लाका १९ स्थानमा पुल निर्माण हुन लागेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । जिल्लामा निर्माण हुने पुलहरु सबैको निर्माणको काम सुरु भइसकेको छ । कति निमार्णको अन्तिम चरणमा पुगेका छन भने कतिले सुरुवाति मात्रै गरेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी दुर्गा ग

© 2018, ujyalotoday.com , All Rights Reserved.