Monday 20th of November 2017 / 03:06:36 AM

महिलाको योनीबाट मोबाईल चार्ज !!

  उज्यालाे टुडे 2017-05-08

मोबाईल कसरी चार्ज गर्न सकिन्छ रु सामान्यतया मोबाइल, विजुली र विद्युतिय उपकरणको सहायताले गर्न सकिन्छ । तर, एक अमेरीकी महिलाले योनीको सहायताले मोबाइलको ब्याट्री चार्ज गरेर दुनियालाई चकित बनाइदिएकी छन् ।

उनले यसरी आईफानलाई योनीको सहायताले चार्ज गरेर देखाएपछि यो विषय इन्टरनेटमा भइरल बनेको छ । आर्ट ग्यालरीमा एक युवाले लिना माइकुश नाम गरेकी युवतीको योनीबाट आइफोनको ब्याट्री चार्ज गरेका थिए ।

सबैलाई चकित बनाउन आयोजनाकै रुपमा गरिएको कार्यक्रममा आयोजकले १० मिनेट मोबाइल चार्ज गरेको २० अमेरिकी डलर लिएका थिए ।

योनीमा मोबाइल

शरीरका अनेक ठाउँबाट अकस्मात रगत निस्किन थालेपछि…

  उज्यालाे टुडे 2017-05-05

यो संसारमा मानिसहरुलाई लाग्ने रोगहरुमध्येमा अनौठा, डरलाग्दा तथा दुर्लभ रोगहरुको पनि कमी छैन । कहिलेकाहीँ त यस्ता रोग तथा स्वास्थ्य समस्या देखा पर्छन् जसको उपचार वा समाधान चिकित्सा विज्ञानसँग पनि हुँदैन । यस्ता रोगका पीडितहरुले रोग बोकेरै बाँचिरहनुपर्दछ । यस्तै असाध्य रोगबाट पीडित छिन् थाइल्याण्डकी एक किशोरी, जसको शरीरको हरेक अंगहरुबाट जुनसुकै बेला पनि रगत निस्किन सक्दछ

मृगले जन्मायो यस्तो अनौठो जीव !!!

  उज्यालाे टुडे 2017-05-01

बेइजिङ- चिनका बाई जियादेले खिचेको बेइजिङ नदि किनारामा एक मृगले बच्चा पाइरहेको यो तस्वीर अहिले अनलाइनहरुमा भाइरल बनेको छ । उनी बेइजिङ मिलु इकोलोजिकल रिसर्च सेन्टरका महाप्रबन्धक हुन्। उनले सन २०१५ को अप्रिलमा उक्त फोटो खिचेका हुन्। हालै प्रकाशित भएको यो फोटोमा मृगको बच्चामा चारवटा जनावरको मिश्रण भएको बताइन्छ।

यहाँ छन् दुनियाकै सुन्दर महिला, जो कहिल्यै बुढी हुँदैनन्

  उज्यालाे टुडे 2017-04-22

सुन्दरताले सबैलाई आकषिर्त गर्दछ । दुनियामा सबैभन्दा सुन्दर महिला कहाँ बस्छन् ? यसको उत्तर फरक फरक होला । तर हामीले जुन महिलाहरुको बारेमा कुरा गर्दैछौँ, उनीहरु साँच्चीकै दुनियाका सबैभन्दा सुन्दर महिला हुन् जो कहिल्यै बुढी हुँदैनन्, रोगी हुँदैनन् । बुढ्यौली उमेरको प्रभाव पर्दैन उनीहरुमा अनि डेढ सय वर्षसम्म बाँच्दछन् ।

उत्तरी पाकिस्तानको काराकोरम पहाडको हुन्जा उपत्यकामा बस्ने हुन्जा समुदायका महिलाहरु दुनियाकै सबैभन्दा सुन्दर महिला हुन् भन्दा फरक पर्दैन । यो समुदायका महिलाहरु वास्तवमै निके सुन्दर छन् र उनीहरुको सुन्दरताको चर्चा दुनियाभ

भैँसीले जन्मायो ‘मान्छेको बच्चा’

  उज्यालाे टुडे 2017-04-04

पछिल्लो दिनमा थाइल्याण्डमा एउटा भैँसीले मान्छे जस्तै जिउडाल भएको पाडो जन्माएको छ । मान्छेजस्तै जिउडाल, ढाँचा तथा स्वरुप भएको बच्चा भैँसीले जन्माउँदा मानिसहरु अचम्ममा नपर्ने कुरा भएन । टाढा-टाढाबाट मान्छेहरु त्यो विचित्र हेर्न आए ।

भैँसीले बच्चा जन्माएको केही बेरमै उक्त मानव स्वरुप पाडोको मृत्यु भएको थियो । तर मानिसहरुमा उक्त पाडो हेर्ने उत्सुकता मेटिएन ।आखिर भैँसीले कसरी मान्छेजस्तो बच्चा जन्मायो भन्ने प्रश्न उठाए देख्नेहरुले । पछि उसलाई बेबी पाउडरले मालिस गरेर लगियो र खाडल खनेर गाडियो । एजेन्सी

&nbs

© 2017, ujyalotoday.com , All Rights Reserved.